काठमाडौँ । गृह मन्त्रालयले पुराना फर्निचर, गाडीका स्पेयर पार्टस् र विद्युतीय सामाग्री लिलाम गर्न लागेको छ । रिवल्विङ कुर्सी, ल्यापटप, कम्प्युटर र टेबल कुर्सी लिलाम गर्न मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । १२ मा सूचना निकालेर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीहरूलाई आग्रह गरिएको गृहमन्त्री बालकृष्ण खाँणका प्रेत संयोजक मधुसूदन भट्टराइले बताए । जिन्सी […]