फैसला नभएसम्म प्रधानमन्त्री चयन प्रक्रिया रोक्न अदालतको आदेश

थाइल्याण्डको संसदले मुभ फरवार्ड पार्टी (एमएफपी) का नेता पिता लिम्जारोएनाटको पुनः मनोनयनसम्बन्धी अदालतको फैसला नआएका कारण नयाँ प्रधानमन्त्री चयनका लागि आसन्न मतदान स्थगित हुने बिहीबार जनाएको छ।प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी उजुरी र लोकपाल कार्यालयले चयन स्थगन गर्न गरेको अनुरोधमा संवैधानिक अदालतले निर्णय नगरेकाले शुक्रबारका लागि तय भएको मतदान स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष वान मोहम्मद नूर माथाले जानकारी दिए।यद्यपि, थाइल्याण्डको संविधानको धारा २७२ मा संशोधन गर्न एमएफपी सदस्यहरूले दायर गरेक

सम्बन्धित सामग्री

अदालतको फैसला आकर्षित नहुने गरी एमालेका २२ सांसदलाई स्पष्टीकरण (पत्रसहित)

काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अदालतको आदेश आकर्षित नहुने गरी स्पष्टीकरण सोधेको छ। साउन ४ र ५ गतेको मितिमा बुधबार पत्र पठाउँदै एमालेले पार्टी नीति र विधान विपरित कार्य गरेको भन्दै २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। स्पष्टीकरण पत्रमा विपक्षी गठबन्धनमा सामेल भएको बारे प्रश्न उठाइए पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको बारे प्रश्न सोधिएको छैन। सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम प्