९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारमा पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति इरानलाई धन्यवाद दिएका छन् । उनले तेहरानको जवाफलाई ‘एकदमै कमजोर’ समेत भनेका छन् ।
‘प्रक्षेपित १४मध्ये १३ वटा मिसाइल अमेरिकी पक्षले रोक्न सफल’ …
इरानले सोमबार कतारस्थित मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदेदमा सैन्य आक्रमण गरेको छ। अमेरिकाले इरानका तीन महत्वपूर्ण आणविक स्थलहरूमा हवाई हमला गरेपछि त्यसको प्रतिशोधमा इरानले यो हमला गरेको हो। कतारले आफ्नो हवाई रक्षा प्रणालीले मिसाइलहरूलाई सफलतापूर्वक रोकेको जनाएको छ भने इरानी आक्रमणको निन्दा पनि गरेको छ। अमेरिकी रक्षा मन्त्रालयले अल उदेद अड्डामा कुनै […]
९ असार, काठमाडौं । कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा अल उदीद बेसमा हमला गर्नुअघि इरानले पूर्वसूचना दिएको पाइएको छ ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले तीन इरानी अधिकारीहरुलाई उदृत गर्दै हमला गर्नुअघि सूचना दिइएको …
९ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साँझ ६ बजे कतारको राजधानी दोहाका लागि उडेको विमान ओमानमा डाइभर्ट भएको छ ।
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरवेशमा सोमबार हवाई आक्रमण गरेपछि ओमानमा विमान अवतरण गरेको …
९ असार, दोहा । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भन्दै सूचना जारी गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि उत्पन्न परिस्थितिका बीच आफ्ना नागरिकलाई सतर्क रहन …
काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला कतारले आफ्नो सम्पूर्ण हवाई क्षेत्र बन्द गरेको छ। कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नागरिक, विदेशी बासिन्दा तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालेको जनाएको छ। कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको रिपोर्ट रोयटर्स र एएफपी जस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले प्रसारण गरेका छन् […]