सुनकोसी मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब | Nagarik News - Nepal Republic Media

राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिन डाइभर्सनको टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार लक डाउनको समयमा समेत आन्तरिक काम नरोकिएकाले अब छिट्टै टेण्डर खोल्ने तयारी भएको छ।