काभ्रे । दशैको पुर्वसन्ध्यामा काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक सहर बनेपा र कृषि सहर पाँचखालमा महोत्सव सुरु भएको छ । बनेपामा काभ्रे उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्नु भयो भने पाँचखालमा आयोजना गरिएको महोत्सव नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नु भयो । व्यावसायिक लगानी अभिवृद्धि, […]