न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी पुनःखोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन् । प्रस्तावित योजनाअनुसार पहिलो चरणमा हर्मुज जलघाँटी खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख विषयमा मतभेद कायमै रहेको बताइएको छ । तीन […]