अध्यागमन विभागले मुलकभरका सम्बद्ध कार्यालयबाट क्युआर कोडसहितको ‘सिस्टम जेनेरेटेड’ भिसा जारी गर्न थालेको छ । विभागले विगत ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसाको सट्टा नयाँ क्युआर भिसा प्रणालीको सुरुवात गरेको हो ।काठमाडौंस्थित विभागको केन्द्रीय कार्यालयबाट भने गएको असार १४ गतेबाट नै क्युआर कोडसहितको भिसा जारी हुन थालेको थियो । तर अन्य कार्यालयमा भने यो सेवा […]