दुर्घटनास्थलमा उत्रियो सुरक्षाकर्मीको टोली : घटनास्थलको सुरक्षा र यात्रुको पहिचानमा जुट्दै

म्याग्दी : तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ।  चालक दलका तीनसहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन्। कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली…