अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो, नयाँ ट्र्याक जोखिममा

९ असोज, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ । अवरल वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताए । पुरानो सडकको ग्याबियन वाल …