३ वैशाख, काठमाडौं । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न धेरै जनाले आकांक्षा राखेपछि मतदान प्रक्रियाबाट टुंग्याउने तयारी थियो । तर महासचिव शंकर पोखरेलको हस्तक्षेपले शुक्रबार तय भएको मतदान प्रक्रिया रोकियो । ‘मतपत्र प्रकाशित भइसकेको थियो । मेयर पदको उम्मेदवार बन्न आकांक्षा राख्नेहरुले मत मागिसकेका थिए । तर प्रक्रिया नै रोकियो’, एक जिल्ला […]