राजनैतिक परिवर्तनसंगै नेप्से सूचक करिब ४ महिना यताकै उच्च विन्दुमा, कारोबार पनि वढ्यो

आईतबार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सोमबार सपथ लिए पछि आज दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर करिब ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ...