उनले भने जस्तै मैले बुबाआमाले भनेको मानेर सधैं जीवनका भिर पाखाहरू चढीरहे। जीवनको यात्रामा हरेक चुनौतीको सामना गरेर पनि हिडिरहे । सम्भवत यी नै मेरा अक्षरका सारथि पो हुन की जस्तो पनि सोच्छु जब जब जीवन सौन्दर्यको अभिलाषामा फरफराउछु । मेरी दिदी तिमीलाई तिम्रै शब्द सापट लिएर श्रद्धाञ्जली छ