सीईओ र व्यवस्थापन परिवर्तनपछि सेञ्चुरी र सिभिल बैंकको नाफामा उछाल, एकै वर्षमा दोब्बर वृद्धि
नाफा वृद्धिदरलाई आधार मान्ने हो भने सिभिल बैंक र सञ्चुरी बैंकले नाफा सर्वाधिक बढाए । दुवै बैंकले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा दोब्बर बढी नाफा वृद्धि गरेका हुन्