काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन मृत भइसकेको बताएका छन्। पार्टी कार्यालय च्यासलस्थित आयोजित अन्तक्रियामा ओलीले एमालेले विचार गरेर मात्रै गठबन्धन गर्ने बताए।
भने,'हामी पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धन जस्तो होइनौं । त्यसकारण विचार गरेर मात्रै चल्छौं।'
सत्ता गठबन्धनमाथि खनिएका…