एजेन्सी । भारतका पृथकतावादी नेता अमृतपाल सिंहले आत्मसमर्पणका लागि ३ वटा सर्त अघि सारेका छन् । भारतकाे पञ्जाव प्रान्तलाई छुट्टै स्वतन्त्र खालीस्तान राज्य बनाउनुपर्ने मुद्दालाई पुनः उठाएर चर्चामा आएका नेता सिंहले आत्मसमर्पणका लागि ३ वटा सर्त अघि सारेका हुन् । भारतमा दुई हप्तादेखि सर्वाधिक खोजी गरिएका सिंहले भिडियो सन्देश जारी गर्दै सरकार समक्ष ३ वटा […]