https://www.onlinekhabar.com/2020/03/845020

४ चैत, हेटौंडा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासले बागमती प्रदेश सभाको बैठक स्थगित गर्न सांसदहरुले माग गरेका छन् । बागमती प्रदेश सभामा मंगलबार बसेको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले संक्रमणको जोखिम हुनसक्ने भन्दै …