एनसेल आजियाटाले आठौं संविधान दिवसको अवसरमा नयाँ दुई अफर सञ्चालनमा ल्याएको छ।अफर अन्तर्गत ग्राहकले अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन्।...
बेदकोट– कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । ‘नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न […]
२८ वैशाख, डोटी । ‘मोबाइलमा नेटवर्क आउनलाई घाम कुर्नुपर्छ । घाम लाग्यो भने मात्रै नेटवर्क आउँछ, बादल लागेको दिन त नेटवर्क नै आउँदैन । गाउँपालिकामा इन्टरनेटले राम्रोसँग काम गर्दैन । मन्त्रालय र अन्य निकायहरुले इमेलमार्फत पत्राचार गरेका हुन्छन्, नेटवर्क राम्रो नहुँदा समयमै त्यसको रेस्पोन्स गर्न सकिन्न ।’ डोटी जिल्ला सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीको […]
अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्दछन्। अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्याता छ।...
मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले एनसेल आजियाटा लिमिटेडलाई जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्रदान गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड...
विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ।...
वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस – पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वल्र्डलिंक पहिलो कम्पनी हो ।यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र […]
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले गिगाबिट प्यासिभ अप्टिकल (जीपीओएन) नेटवर्क स्तरोन्नती गर्ने भएको छ । जसका लागि कम्पनीले आवश्यक पर्ने सबै परीक्षण समेत सफल रुपमा सम्पन्न गरेको छ । कम्पनीले फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने भएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक पहिलो कम्पनी हो । यससँगै […]
हुवावे, चाइना युनिकम लगायतका कम्पनीहरुले फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूकोघोषणा गरेका छन् । यसअघि एमडब्लुसी बार्सिलोना २०२२ मा चाइना युनिकमको फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूको घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा एज इन्टरकनेक्सनका लागि प्राइभेट नेटवर्क, उच्च विश्वसनीय नेटवर्क र विभेदित सेवाहरुको लागि अनुकूलित नेटवर्क स्लाइसिङ फाइभ जीको विकास र औधोगिक डिजिटाइलेजसलाई बढावा दिइरहेको समेत जानकारी दिएको छ ।ह्वावे, चाइना युनिकम, जीएसमएमए, मिडिया फेरोटिक, च्याङ आन अटो मोबाइल लगा
काठमाडौं, पुस २५ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिंदै आएको एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/ आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।