३ माघ, काठमाडौं । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ । केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि लुम्बिनीसहितका सबै प्रदेश सरकारहरुलाई आवश्यक सहयोग गर्ने बचन दिएका छन् । त्यसका लागि […]