अमेरिकामा डिजेलको मूल्य कीर्तिमानी स्तरमा पुगेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डिजेल निर्यात रोक्ने वा सीमित गर्ने विकल्पमाथि विचार गरिरहेको छ। तर विश्वकै प्रमुख डिजेल निर्यातकर्तामध्ये रहेको अमेरिकाले यस्तो कदम चाले त्यसको प्रभाव अमेरिकी उपभोक्तामा मात्र सीमित नरही विश्व इन्धन बजारसम्म पुग्न सक्ने ऊर्जा विश्लेषकहरूले बताएका छन्। सेप्टेम्बर २५ मा प्रकाशित विवरणअनुसार अमेरिकामा डिजेलको औसत मूल्य […]