पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा कोलिफर्म’ भेटियो

रुपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकास्थित एक बिहे भोजमा सहभागी १ सय ५० जना एकैसाथ बिरामी परेपछि भएको अनुसन्धानमा यहाँ प्रयोग भएको पानीमा ‘कोलिफर्म’ नामक जीवाणु भएको पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा यस्तो पत्ता लागेको हो । गएको शनिबार प्प्यूठानबाट पाल्पामा आएका जन्ती र माइती पक्षकाले बिहे भोज खाएपछि पाल्पा र प्युठानका […]