रोनाल्डो, ह्यारी र लियोनार्डो: नेपालका हात्तीलाई सेलिब्रिटीका नाम किन दिइन्छ?

चितवन — चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ‘रोनाल्डो’ नामको जङ्गली हात्ती मृत फेला परेपछि एउटा पुरानो प्रश्न फेरि चर्चामा आएको छ: नेपालमा जङ्गली हात्तीको नाम चर्चित व्यक्ति, खेलाडी वा सेलिब्रेटीको नामबाट किन राखिन्छ? टिकौली मध्यवर्ती सामुदायिक वनको कार्यालय भवनबाट करिब ६ सय मिटर दक्षिणतर्फ, बीसहाजारे ताल जाने खगेरी नहरको बाटोमा ५३ वर्षीय रोनाल्डो मृत अवस्थामा […]