संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमाथि भएको शृङ्खलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको बहु आयामिक एकीकृत स्थिरता मिसनप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । उनीहरुले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको […]

सम्बन्धित सामग्री

गाजामा अमेरिकी समर्थनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा मतदानको तयारी

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले भने, 'यदि प्रस्ताव यथास्थितिमा प्रस्तुत गरियो भने हामी यसलाई समर्थन गर्न सक्छौं।'...

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा विशेष कार्यक्रम

नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज  विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सेनाले त्यसक्रममा सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन प्रस्तुत गर्यो । त्यस अवसरमा काठमाडौँ उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय÷विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो ।

अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको सो बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि नै लक्ष्य गरेर हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो । पछिल्ला […]

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो । पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृङ्खला बढ्दै गएका र यी आक्रमणहरुले […]

संयुक्त राष्ट्रसङ्घ दिवस : सेनाद्वारा पाँचखालका विशेष कार्यक्रम

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (अक्टोबर २४) का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो । नेपालले भने सन् १९५५ डिसेम्बर १४ (विस २०१२ मङ्सिर […]

राष्ट्रसङ्घीय सुरक्षा परिषद् द्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ । परिषद्ले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ । पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा सो आतङ्ककारी हमला भएको थियो । त्यस आक्रमणमा परेर नौ जना […]