‘कर्णालीमा तीन दलसँग एमाले एक्लै लड्न सक्षम छ’

कर्णाली प्रदेशमा एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्न निकै पटक खुट्टा उचालेका थिए तर मुख्यमन्त्रीको कुर्सीमा उक्लिन सकेनन् । पहिले माओवादी, अहिले काँग्रेसका शाहीबन्धुले पालैपालो मुख्यमन्त्री बनेको टुुलुटुलु हेरिरहे, जबकि एमालेको सबैभन्दा बढी सांसद थिए । एमालेका पोलिटब्युरो सदस्य एवं कर्णाली प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह कर्णालीमा तीन दल मिल्दा पनि एमाले नै पहिलो शक्ति हुने दाबी गर्छन् । साथै उनले एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालालाई सल्यानमा आफूसँग चुनाव

सम्बन्धित सामग्री

योग्य तथा सक्षम न्यायाधीश नियुक्ति गर्न सरकारी वलिकहरूको माग

सरकारी वकिलहरूले योग्य तथा सक्षम न्यायाधीश नियुक्तिको लागि माग गरेका छन् । सरकारी वकिल समाजले मंगलबार विज्ञप्ति जारी गर्दै योग्य तथा सक्षम न्यायाधीश नियुक्तिको माग गरेको हो ।  विज्ञप्तिमा न्यायाधीश नियुक्तिमा...

‘नेपाल अझै डिजिटल रुपमा सक्षम भएको छैन’

काठमाडौँ – विश्वका धेरै देशले डिजिटल प्रविधिमा सक्षम भइसके पनि नेपाल अझै डिजिटली रुपमा सक्षम भइनसकेको सरोकारवालाहरुले बताएका छन्। डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिनको अन्तिम सेशन ‘वे फर्वार्ड फर डिजिटली सक्षम नेपाल’मा बोल्दै उनीहरुले संसददेखि गाउँसम्म अझै डिजिटल प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकेका स्वीकार गरेका हुन्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद […]

विवेक र सक्षम मेक्सिकाे जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – विवेक श्रेष्ठ र सक्षम सरल थापा आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सोमबार मेक्सिको प्रस्थान गर्दै छन् । जुन १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा विवेकले ५९ केजीमुनि तथा सक्षमले ३५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । The post विवेक र सक्षम मेक्सिकाे जाँदै first appeared on Hamro Khelkud.

कोकाकोलाले सक्षम २.० कार्यक्रम गर्ने

महिला सशक्तीकरण र लैंगिक समानताका लागि कोकाकोलाले सक्षम २.० कार्यक्रम सञ्चालन गर्ने भएको छ । अघिल्लो वर्षको सक्षम कार्यक्रम सफल भएको निष्कर्षसहित कम्पनीले सक्षम २.० कार्यक्रम सञ्चालन गर्ने भएको हो ।  किराना पसल...

कोरोना नियन्त्रण गर्न सरकार सक्षम भएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड सङ्क्रमणमा केही वृद्धि भए पनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएका छन् । कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गइरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दाबी गरेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले आज (आइतबार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले […]

‘लिभरपुललाई हराउन सक्षम छौं’

स्पेनिस ला लिगाको क्लब भियारियालका कप्तान ड्यानी पारेजोले आफ्नो टोली इङलिस प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सक्षम रहेको बताएका छन्।...

माओवादी एक्लै चुनाव लड्न सक्षम छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस-एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले आफुहरुलाई अपमानित गर्ने काम भएको समेत बताए ।बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० स

ओमिक्रोनको सामना गर्न सरकार सक्षम छ: मन्त्री खतिवडा

इनरुवा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए । ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने […]

वडामा सक्षम नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम नेतृत्व चयन गर्न अपिल गरेका छन्। वडा अधिवेशन हुनुभन्दा केही समय अगाडि अपिल जारी गर्दै सिंहले सङ्गठनको मेरुदण्ड भनेको वडा, क्षेत्र र जिल्ला तह भएकोले सक्षम नेतृत्व चयन गर्न आग्रह गरेका हुन् । वडा, क्षेत्र र जिल्लामा सक्षम नेतृत्व चयन भए केन्द्रमा पनि त्यसको प्रभाव […]