काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्दैमा राजनीतिक स्थिरता नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेस-एमालेसहित ठूला दलका नेताहरुलाई आफ्नो आचरण र प्रवृत्ति सुधार्न आग्रह गरे । उनले भने, ‘राजनीतिक स्थिरता संविधान संशोधनले हुँदैन । २००७ सालदेखि आजसम्म कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् । एउटा […]