भरतपुरमा सम्पूर्ण कर घरबाटै भुक्तानी गर्न सकिने

यसअघि नक्सा पास, सिफारीस दस्तुरको अनलाईन मार्फत कर तिर्ने व्यवस्था गरेको महानगरले आज(मंगलबार)देखि सम्पूर्ण सेवाहरुको कर अनलाईन प्रविधि मार्फत भुक्तानी गर्ने व्यवस्था गरेको हो।...

सम्बन्धित सामग्री

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी) सेवा शुभारम्भ भएको हो । यससँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न...

चन्द्रागिरि नगरपालिकाको कर भुक्तानी आइएमई पेबाट

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरेको हो ।योसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर […]

चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’बाट भुक्तानी गर्न सकिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’ बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाले एक कार्यक्रमका बीच आइतबारदेखि विद्युतीय कर भुक्तानी ( ई–पेमेन्ट) सेवा सुरु गरेको हो । यो सेवा सुरु भएसँगै ‘आईएमई पे’ मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर भुक्तानी गर्न सक्नेछन् । नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको […]

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने भएको हो । विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा  नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने वि

काठमाडौ महानगरपालिकाको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं, १५ कात्तिक । नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो । इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न […]

काठमाडौ महानगरपालिकाको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने

नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो ।  इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन् । स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्य...

बागमती प्रदेशको सवारी कर इसेवाबाट भुक्तानी गर्न सकिने

बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो ।यससँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को […]

इसेवाबाट पनि सवारी कर नवीकरण शुल्क तिर्न सकिने

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाबाट पनि सवारी कर भुक्तानी गर्न सकिने भएको छ । इसेवाले आफ्नो एपमा सवारी नविकरण गर्न सकिने सेवा सुरु गरेको छ ।              बागमती प्रदेशले साउन ८ गतेदेखि अनलाइनबाट सवारी कर तिर्न सकिने सेवा सुरु गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्याबस्था सूचना प्रणाली (टीएमआइएस) र नागरिक एपबाट सवारी कर र...

अनलाइनमार्फत सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

बागमती प्रदेशमा सवारी कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने प्रणाली सुरु भएको छ।