आईपिएल क्रिकेटमा नवप्रवेशी टोली गुजरातको विजयी सुरुवात

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा अर्को नयाँ टोली लखनउ सुपर जाइन्ट्सलाई ५ विकेटले हराउँदै गुजरातले विजयी सुरुवात गरेको हो । मुम्बईको वाङ्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो […]