काठमाडौं । नेपाली सेनाको सुरक्षामा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माण थालेपछि यसबारे बिवाद झन् चर्किन थालेको छ । गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गएर पूजा–अर्चना गरे । उनले पूजा मात्र गरेरन् पशुपतिनाथको मुख्य मन्दिरमा रहेको शिवलिङ्ग मुनि राख्ने सुनको जलहरी निर्माणको लागि राज्यक...