पञ्चपुरी- ३ को वडाअध्यक्षमा दुईजनाको बराबर मत, गोलाप्रथा गर्न मानेनन् उम्मेदवारले

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । मतदान अधिकृतले गोलाप्रथा गरेर विजयी छान्ने प्रयास गरे पनि अहिलेसम्म सहमति हुन सकेको छैन । यहाँ कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकाय दुवैले ६७३ मत पाएका छन् । पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नवीनकुमार भट्टले भने– उहाँहरुले आधा–आधा कार्यकाल […]

सम्बन्धित सामग्री

वडा अध्यक्षका दुई उम्मेदवारको बराबर मत, गोलाप्रथा गर्न मानेनन्

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । काँग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् । अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन् । गोलाप्रथाबाट नतिजा टुङ्गो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।  ‘उहाँहरुले आधा–आधा कार्यकाल गर्ने कुरा गर्नुभएको छ,