सलमानले ती युवतीहरूमध्ये कतिपयसँग प्रेम गरे, कतिपयसँगको सम्बन्ध गसिपमा मात्र सीमित भए । पटक–पटक विभिन्न युवतीसँगको प्रेम, अफेयर तथा धोकाको अनुभव संगालेका ५२ वर्षीय सलमान हालसम्म अविवाहित नै छन् । उनी विश्व सुन्दरीदेखि चर्चित अभिनेत्रीसम्म सम्वन्धमा जोडिए ।