कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा, नवनियुक्त मुख्यमन्त्री शाहीले गरे स्वागत

सुर्खेत । प्रधानमन्त्रीको कार्यभार समेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत आइपुगेका छन् । मन्त्री खाँणले ती जिल्लाको बाढी–पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनर्निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रिया समेत गर्नेछन् । गएको असोज ३१ देखि कात्तिक ३ गतेसम्म ती...

सम्बन्धित सामग्री

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत आइपुगेका छन् ।मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत गर्ने छन् । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो । गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीव

हावाहुरी पीडितले पाँच महिनापछि पाए नयाँ घर

गत चैत १७ गते आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गरे ।