एकीकृत समाजवादी महाधिवेशन सर्वसम्मत अध्यक्ष बन्ने कसरतमा नेपाल

एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष माधवकुमार नेपाल पुनः नेतृत्वमा सर्वसम्मत चयन हुने कसरतमा लागेका छन् । अध्यक्षको प्रतिस्पर्धामा नेपाललाई नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादी महाधिवेशन : ९३ केन्द्रीय सदस्य घोषणा

नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

एकीकृत समाजवादी महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औं राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल - Nepal Japan

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रार

एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो ।

एकीकृत समाजवादी महाधिवेशन : जबजलाई समाजवादको अंग बनाउने प्रस्ताव

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागलाई समाजवादी कार्यक्रमका अभिन्न अंग बनाएर अझै उन्नत रूपमा प्रस्तुत गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । अबको सिद्धान्त समाजवादी कार्यदिशा हुनुपर्ने उनको प्रस्ताव छ ।

एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।

एकीकृत समाजवादी महाधिवेशन :बन्दसत्र शुरु

राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।

एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ । पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने ...

एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।