दल तथा उमेदवारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उमेदवारलाई आचारसंहिता सम्झाउँदै सात बुँदे निर्देशन दिएको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी विज्ञप्तिमा लाभको पदमा  व्यक्तिबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिएर्र हिँड्ने लगायतका...