कसरी जोगाउने विद्यार्थी आन्दोलन ?

नेपालको सामाजिक राजनीतिक जागरण र रूपान्तरणमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको इतिहास हामीसामु छ । विद्यार्थी आन्दोलनसँग जोडिएका त्याग, बलिदानी र संघर्षका कथाहरू इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन् । विद्यार्थी आन्दोलनले जहाँनिया निरंकुश राणाशासनको अन्त्यतिर …

सम्बन्धित सामग्री

गर्विलो इतिहास बोकेको विद्यार्थी आन्दोलन र साख जोगाउने लयमा अनेरास्ववियु

भनिन्छ, हजारौँ माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ। १९९१मा भारतको बनारसमा अध्ययन गर्ने केहि विद्यार्थीले ‘नेपाली छात्र संघ’ को गठन गर्नु नै विद्यार्थी आन्दोलनको पहिलो पाइलो थियो । त्यसपछि २००१ तिर कलकत्तामा अध्ययनरत केहि विद्यार्थीले ‘हिमान्चल विद्यार्थी संघ’को स्थापना गरेर अर्के पाइला अघि सारे । देश बाहिरका नेपाली विद्यार्थी प्रजातन्त्रको माग गर्दै संगठित हुँदै गर्दा […]