'कम उमेरमै मधुमेह हुने बिरामीको सङ्ख्या बढ्दै'

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा मधुमेहका बिरामीको सङ्ख्या ९.१ प्रतिशत रहेको छ। यो सङ्ख्या भारत र अमेरिकामा भन्दा बढी हो। मधुमेहबाट जोगिन ध्यान पुर्‍याउनुपर्ने कुरा के हुन्?

सम्बन्धित सामग्री

कम उमेरमै देखिन थाल्यो मधुमेह

वीर अस्पतालको बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक आउने दुई हजार पाँच सय बिरामीमध्ये १८० जना मधुमेह विभागमा आउने गरेका छन् ।