पश्चिम नवलपरासीका किसानले मागे कृषिमन्त्रीको राजीनामा
पश्चिम नवलपरासीका दुग्ध किसानहरुले कृषि तथा पशुपंक्षि विकास मन्त्री डा. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको राजिनामा माग गरेका छन्।
बिहीबार पश्चिम नवलपरासीको बर्दघाटमा पश्चिम नवलपरासीका दुग्ध उत्पादक...
काठमाडाैँ- संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्। उनले मंगलबार राजीनामा बुझाएका हुन्। उनकाे राजीनामा आज स्वीकृत भएको छ। घिमिरेले पारिवारिक कारणले राजीनामा दिएकाे बताएका छन्।
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले सोमबार सेवाबाट राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामा स्वीकृत हुन भने बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले एआइजी पूजा सिंहमार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिनुभएको हो । पोखरेलको राजीनामा […]
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाकारी दियो ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो । 'उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके', बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए । तर विमलाले आफूले राजीनामा नदिन
२१ चैत, काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । पदबाट राजीनामा दिएको जानकारी उनले ट्वीटरमार्फत् दिएका छन् । मन्त्रीहरुको सामूहिक राजीनामाको सन्दर्भमा आफूले पनि राष्ट्रपति समक्ष राजीनामा बुझाएको केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कबरालले जनाएका छन् । यसअघि श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । चरम आर्थिक संकटका कारण श्रीलंकाका […]
१ पुस, काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै उनले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । महामन्त्रीको प्रारम्भीक मतगणनाले आफ्नो हार हुने देखेपछि नै उनले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए । अन्तिम परिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका छन् । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा […]
१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन् ।
सोमवार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य राजीनामा घोषणा गरे ।
नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यसँग विपक्षी गठबन्धनले लामो समयदेखि राजीनामा माग्दै आएको थियो । तर आचार्यले विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश हुने दिन राजीनामा गरेका हुन् ।
काठमाडौं, कार्तिक १५। एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । यसअघि उनले मौखिक रूपमा राजीनामा दिने उद्घोष गरेका थिए । लिखित राजीनामा दिएका रावलले सो सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको जनाएका छन् । नेता रावलले राजीनामा दिँदै भनेका छन्, ‘पार्टीको एकता र […]
काठमाण्डाै - विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले केहीबेर अघि राजीनामा पत्र बुझाउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूले राजीनामा दिएको उहाँले उज्यालोलाई बताउनुभयो।
‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ' उहाँले भन्नुभयो,-'कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’ राजीनामा पत्रमा उहाँले नैतिकताका आधारमा राजीनामा द...