बाढीपहिरो पीडितलाई राहत र उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितको उद्धार गर्न निर्देशन दिएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाकाे निर्देशन– बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव हुन नदिनू

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितहरूका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य परिणाम देखिने गरी तत्काल गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को चौथो बैठकलाई शनिबार सम्बोधन गर्दै सदरमुकाममा उद्धार सामग्री थुप्रिने तर पीडितले नपाउने अवस्था नआओस् । पीडितको बीचमा तत्काल राहत सामग्री पुगोस् । उद्धार तथा पुनस्र्थापना कार्यमा कुनै किसिमको कमजोरी नहोस् भन्नुभयो ।