बाजुरा, २८ पुस। नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् । पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको […]
नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको बताए ।बिहीबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताए । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरेपनि सो पार्टी अगाडि बढ्न नसक्ने उनले बताए ।नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको […]
नेकपा(एमाले)ले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ ।आइतबार सम्पन्न नेकपा(एमाले)को केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीसहित २६ जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा चयन गर्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको पार्टीका महासचिव शंकर पोखरेलले बताए । त्यसैगरी बैठकले ५४ जनाको पोलिटब्युरो पनि गठन गरेको छ । बैठकले १० प्रतिशतलाई केन्द्रीय सदस्यलाई मनोनीत गर्नुपर्ने […]
काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले […]
साउन २८, काठमाण्डौ । नेकपा एमाले विभाजनको मुखमा छ । अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल र माधव नेपाल समुहको माग बमोजीम पार्टीलाई एक बनाउन अस्वीकार गरेपछि वरिष्ठ नेता नेपाल विभाजनको गृहकार्यमा जुटेका छन् । तर पार्टी विभाजनको लागी आवश्यक संख्या पु¥याउन भने उनलाई हम्मे हम्मे परिरहेको छ । एमालेको खनाल नेपाल समुहले केन्द्रीय कमिटी […]
नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए ।उनले भने, ‘भदौ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ । विधान महाधिवेशनको लागि […]
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढ्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्ने बताउँदै अब नेकपा एमाले नयाँ शिराबाट अगाडि बढ्ने बताउनुभएको छ । पुष्पलालको ४३ औं स्मृति विदसको अवसरमा विहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले केही महत्वकांक्षी र अवरवादी तत्वका कारण कम्युनिष्ट पार्टीमा समस्या आएको बताउँदै …
नेकपा(एमाले)ले बागमती प्रदेशअन्तर्गतको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कतिपय जनप्रतिनिधिले पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएको बताएको छ ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले बिहीबार बागमती प्रदेशको हेटौंडामा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरिएको प्रतिपार्टीले गम्भीरतापूर्वक लिने र भत्र्सना गर्ने निर्णय गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा […]
२७ फागुन, काठमाडौं । शोक प्रस्ताव पारित गर्दै सकिएको बुधवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले छुट्टै अस्तित्वसहित उपस्थित भयो । दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै फर्किए पनि बाँकी नेताहरू २ जेठ २०७५ अगाडिको एमालेकै हैसियतमा बसे । उपस्थित एमाले सांसदमध्ये झलनाथ खनाल ओलीपछिको वरिष्ठ नेताको हैसियतमा थिए । यसपछि माधवकुमार नेपाल […]