बर्दियामा बाघको आक्रमणबाट युवतीको मृत्यु

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ। चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउने...