पृथ्वीनारायण शाहको अवमूल्यन भयो : मनीषा

अभिनेत्री मनीषा कोइरालाले पृथ्वीनारायण शाहको अवमूल्यन भएको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक अस्थिरता भए पनि देश अस्थिर बन्न नहुने बताउँदै पृथ्वीजयन्तीलाई राष्ट्रिय मान्यता दिलाउन माग गरिन् ।  ‘पृथ्वीनारायण शाहको...