जल तथा मौसम विज्ञान विभागले वर्षा र बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ।...
काठमाडौं, साउन १२ । बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रुपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले वर्षा र बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्द बस्ती र आसपासको क्षेत्रमा […]
काठमाडौं । देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ । बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाको धेरै स्थानमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।
उक्त क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले पसाहा खोला, दुधौराखोलालगायत सो क्षेत्र भई बहने खोलामा आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
तटीय...
काठमाडौं । बारा, पर्सा र चितवनका केही स्थानमा भारी वर्षा भएको छ । चितवनको शक्तिखोर,बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यी स्थानमा थप वर्षा हुने पूर्वानुमान रहेकाले राप्ती, रिउखोला, पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स […]
१२ साउन, काठमाडौं । बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रुपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भएको छ । वर्षा र बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको बाढी सूचना केन्द्रका अनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथा […]