कर्णाली प्रदेश सरकारको खर्च पाँच महिनामा नौ प्रतिशत

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा नौ प्रतिशत खर्च गरेको छ। चालु आर्थिक वर्षको मंसिर समान्तसम्म कर्णाली प्रदेश सरकारले कुल बजेटको ९.८० प्रतिशत बजेट खर्च गरेको हो। चालु आर्थिक...

सम्बन्धित सामग्री

चालु खर्च बढ्यो, बढेन राजस्व

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा सरकारको खर्च र आम्दानीको पाटो गत वर्षको भन्दा भिन्न देखिएको छैन । सुरुका तीन महिनामा देखिएको निराशाजनक तथ्यांकले यो वर्ष पनि सरकारी खर्च र आम्दानीको खाडल झनै बढ्ने संकेत गरेको छ । यो वर्ष असोजसम्मका तथ्यांक हेर्दा सरकारले बजेटमार्फत राखेका कुनै पनि लक्ष्य फेला […]

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

चालु आर्थिक वर्ष २०७९/०८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख […]

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

काठमाडौँ,१५ माघ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा […]

विकास खर्च ३६ प्रतिशित मात्रै

सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६.४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको हो। त्यसैले असार मसान्तसम्म लक्ष्य अनुसार पुँजीगत खर्च नहुने अर्थविद् बताउँछन्। सरकारको खर्च गर्ने क्षमताले निराशा जगाएको अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन्। ‘विकास बजेट समयमा खर्च नहुनु हाम्रो विडम्बना हो,’ उनले भने, ‘यस्तो तालले विकासमा फड्को मार्न सकिँदैन।’उसो त विकास बजेट खर्च गर्न नसक्नु नेपालको पुरानै रो

प्रदेश १ बजेट : सरकारले २ महिनामा १२ अर्ब कसरी खर्च गर्ला ?

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल बजेटको ५० प्रतिशत खर्च गरिसकेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा माथि खर्च हुने अनुमान गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेट वक्तव्यमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म प्रदेश सरकारको खर्च १७ अर्ब ३२ करोड १५ लाख भई गत वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । हालसम्म ३ अर्ब १६ करोड ६६ लाख राजस्व संकलन भएको छ ।चालु आर्थिक वर्षको बजेट ३२ अर्ब ४

दश महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब

संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ ।

नौ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब, पुँजीगत खर्च हुन सकेन

काठमाडौं, २८ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा कुल ७ खर्ब ९४ करोड २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त खर्च गरेको हो । यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १ खर्ब […]

सरकारको दैनिक खर्चको गति फेरि कम, ४ महिनामा ५ प्रतिशत मात्र बजेट खर्च

दशैंअघि दैनिक ९ अर्बका दरले खर्च गरिरहेको सरकारको खर्च गर्ने गति तिहारमा फेरि सुस्ताएको हो ।

८.५ प्रतिशतले बढ्यो सरकारको खर्च

चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बताएको छ । आइतबार संघीय सरकारको १० महिनाको खर्च तथा आम्दानीको तथ्याङ्क अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारको खर्च गत वर्षभन्दा ८.५ प्रतिशतले ब...

नौ महिनामा सरकारको खर्च करिब ७ खर्ब

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा कूल ६ खर्ब ९० अर्ब २८ करोड ३२ लाख खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष खर्च २.५१ प्रतिशतले बृद्धि भएको छ। यसवर्ष सरकारको कूल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रहेको छ। सरकारले यस वर्ष चालु खर्चतर्फ ५ अर्ब २६ करोड रुपैयाँ खर्च गरिसकेको छ।