धर्म सापेक्ष वा निरपेक्ष हुँदैन, कांग्रेस हिन्दुराष्ट्रको पक्षमा छ : शंशाक कोइराला

दाङ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले धर्म निरपेक्ष वा सापेक्ष नभई स्वतन्त्र हुने बताए। मंगलबार नेपाल प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले नेपाली कांग्रेसको चारतारे झण्डामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक भएको बताए।कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका उनले भने, ‘धर्मनिरपेक्ष हामीले बनायौँ, ओलीजीले के गर्नु हुन्छ त्यो म भन्न सक्दिनँ, उहाँ कहिलेकाहीँ होली वाइन पनि खाइदिनुहुन्छ। कहिले पशुपति जानुहुन्छ। क