शीर्ष स्थानको गुजरात पञ्जाबसँग पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पञ्जाब किंससँग ८ विकेटले पराजित भएको छ। मुम्बईमा गएराति भएको खेलमा गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो। पञ्जाबका शिखर धवनले अविजित रहँदै ६२ रनको अर्धशतकीय इनिङ खेले।  भानुका राजपाक्षेले ४० र लियाम लिभिङस्टोनले ३० रन बनाए। टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। जितसँगै पन्जाबले १० खेलमा १० अंक

सम्बन्धित सामग्री

आईपीएलः गुजरात शीर्ष स्थानमा, लखनउ ६२ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउले १३ ओभर ५ […]

पुछारको मुम्बईसँग हार्यो शीर्ष स्थानको गुजरात

काठमाडौं :  इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बईले दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा मुम्बईले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको मुम्बईले पूरै ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो।  उसका लागि इसान किशानले ४५, टिम डेभिडले नटआउट ४४ तथा रोहित शर्माले ४३ रन बनाए। गुजरातका राशिदखानले २ विकेट लिए। १ सय ७८ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको गुजरात पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १ सय ७२ रनमा समेटियो। उसका लागि ऋ

आइपिएल : शीर्षस्थानको गुजरात तालिकाको पुछारमा रहेको मुम्बईसँग पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्ससँग पराजित भएको छ। मुम्बई स्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा मुम्बइले ५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। मुम्बइका लागि ओपनर ईशान […]

मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले  पराजित गरेको छ  । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।गुजरातका लागि रिद्धिमान साहले  सर्वाधिक ५५ रन तथा  सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ

आईपीएलमा मुम्बईसँग शीर्ष स्थानको गुजरात ५ रनले पराजित

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा मुम्बईले शीर्ष स्थानको गुजरातलाई ५ रनले हराएको हो । मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । गुजरातका लागि रिद्धिमान साहले ५५ रन र सुबमन गिलले ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । मुम्बईका लागि इशान किस...

शीर्षस्थानको गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो । पन्जाबका लागि शिखर धवनले अविजित ६२, […]

चेन्नईलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा यथावत

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ। साविक विजेता चेन्नईले भने पाँचौ हार ब्यहोर्नु परेको छ। आइतबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो। सुरुवमा ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ […]

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्षस्थानमा

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको हो । गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ […]