उत्तम शान्ति पुरस्कार सरिता अर्याललाई

३० चैत, काठमाडौं । २०७६ सालको 'उत्तम शान्ति पुरस्कार' सरिता अर्यालको 'मेरो अपहरण’ कृतिलाई दिइने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित …

सम्बन्धित सामग्री

०७९ को उत्तम शान्ति पुरस्कार ‘शून्यको मूल्य’लाई

२०७९ सालको उत्तम शान्ति पुरस्कार साहित्यकार डा.नवराज केसीको कृति ‘शून्यको मूल्य’लाई प्रदान गरिने भएको छ। लेखकले कृतिका माध्यमबाट अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख, पीडा, साहस र संघर्षलाई...

शून्यको मूल्यलाई उत्तम शान्ति पुरस्कार

यस वर्षको उत्तम शान्ति पुरस्कार शून्यको मूल्य कृतिबापत साहित्यकार डा नवराज केसीलाई प्रदान गरिने भएको छ ।

सत्यमोहन जोशी र गिरीश गिरीलाई उत्तम शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको उत्तम शान्ति पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशी र पत्रकार गिरीश गिरीलाई प्रदान गरिएको छ । हरेक वर्ष एक गैरआख्यान कृतिलाई दिइने यो पुरस्कार यसपटक जोशीको आत्मवृतान्त ‘सत्यमोहन’लाई प्रदान गरिएको हो । हरेक जेठ १२ गते साहित्यकार तथा रूपरेखा पत्रिका सम्पादक उत्तम कुँवरको जन्मदिनको अवसर पारेर उत्तम शान्ति पुरस्कार प्रदान गर्ने गरिएको छ […]

'विगत र बाडुली'की लेखिका भारतीलाई उत्तम शान्ति पुरस्कार

भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको 'उत्तम शान्ति पुरस्कार' प्रदान गरिएकाे छ । गएकाे १२ जेठमै प्रदान गरिनुपर्ने पुरस्कार काेराेना महामारीका कारण ढिलाे गरी शनिबार प्रदान गरिएकाे हाे ।

सरिता अर्यालको ‘मेरो अपहरण’लाई  उत्तम–शान्ति पुरस्कार

उत्तम कुँवर स्मारक पुरस्कार गुठीले सरिता अर्यालको नियात्रा कृति ‘मेरो अपहरण’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कारद्वारा सम्मान गरेको छ । अर्यालले उक्त कृतिमार्फत नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई प्रस्तुत गरेको गुठीको भनाइ...

सरिता अर्यालको ‘मेरो अपहरण’ लाई उत्तम शान्ति पुरस्कार

काठमाडौं : २०७६ सालको उत्तम शान्ति पुरस्कार सरिता अर्यालको ‘मेरो अपहरण’ लाई दिइने भएको छ। कोरोना महामारीका कारण गत वर्ष रोकिएको पुरस्कार यस वर्ष अर्यालको नियात्रा संग्रहलाई दिइने उत्तम कुँवर स्मारक पुरस्कार गुठीका सदस्य सचिव ठाकुर पराजुलीले जानकारी दिए।गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ। २०७७ सालको पुरस्कार भने घोषणा हुन बाँकी नै छ। यसअघि २०७५ सालको पुरस्कार इल्या भट्टराईको कृति &

‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई

काठमाडैं, ३० चैत्र । नियात्राकार सरिता अर्याललाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विसं २०७६ को उत्तम शान्ति पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो । नियात्राकार अर्यालको ‘मेरो अपहरण’ शीर्षकको कृतिलाई ताम्रपत्र र रु एक लाख नगद राशिसहित सम्मान […]

शर्मालाई उत्तम शान्ति पुरस्कार - Naya Patrika

यस वर्षको ‘उत्तम शान्ति पुरस्कार’ राजनीतिज्ञ तथा साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालमा निस्केका किताबमध्ये शर्माको निबन्ध कृति ‘बाह्रखरीको बोटमुनि’लाई उक्त पुरस्कार...पूरा पढ्नुहोस् »

उत्तम शान्ति पुरस्कार’ पूर्वमन्त्री शर्मालाई

काठमाडौं : २०७४ सालको ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ।  ताम्रपत्र र नगद ५० हजार राशिको यो पुरस्कार २०४४ सालदेखि प्रदान गरिँदै आइएको छ। उत्तम कुँव

‘बाह्रखरीको बोटमुनी’ कृतिलाई उत्तम शान्ति पुरस्कार

काठमाडौं । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’