काठमाडौं उपत्यकामा घाम लाग्यो, अब जाडो बढ्ने, प्रदूषण घटाउन सघाउने

२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविद बताउँछन् । मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘घाम लागेपछि थोरै भए पनि हावा चल्छ । त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा बढ्दै वायु प्रदूषण [फोटोफिचर]

केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषणको तह बढ्दै गएको छ। जाडो महिना सुरु हुन लागेसंगै काठमाडौंको वायु प्रदुषण बढेकाले घाम लाग्दा पनि तुँवालो लागेजस्तो देखिन थालेको छ। मंगलबार दिउँसो काठमाडौंको वायु प्रदूषणको...

ललितपुरबाट देखिएको हिमाल (तस्वीरहरु)

२६ मंसिर, ललितपुर। काठमाडौं उपत्यकामा जाडो मौसम सुरू भइसकेको छ । बिहान र बेलुका मौसम चिसो भए पनि दिउँसो मौसम सफा र चर्को घाम लाग्दै आएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-९को रिसाल डाडाबाट हिमाल प्रस्ट देखिएको छ । आकाशमा बादलका टुक्राटुक्री पनि देखिएका छैनन्, नीलो सफा देखिएको छ र उत्तरमा हिमाल सेता देखिएका छन् । अनलाइनखबरका […]