एसिया कपको उपाधि भारतले जित्यो, श्रीलंका १० विकेटले पराजित

काठमाडौँ- एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकलाई भारतले १० विकेटले पराजित गर्‍यो । श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले केबल ६ ओभर १ बलमा भेट्टायो । भारतका लागि शुभमन गिलले २७ र इसान किसनले २३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ […]

सम्बन्धित सामग्री

भारतले जित्यो टी-२० महिला एसिया कप क्रिकेटको उपाधि

बंगलादेशको सिलेट अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।...

च्याम्पियन श्रीलंकाको भब्य स्वागत

एजेन्सी – टि२० एसिया कप २०२२ च्याम्पियन श्रीलंका टोलीको स्वदेशमा भब्य स्वागत भएको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै च्याम्पियनका साथ श्रीलंका फर्केको टोलीको भब्य स्वागत गरेको छ । शहर परिक्रमा गराउँदै श्रीलंका क्रिकेट बोर्डले भब्य स्वागत गरेको हो । श्रीलंका क्रिकेट टोली उपाधि जितेर मंगलबार स्वदेश फर्किएपछि एर्पोट देखिनै भब्य स्वागत भएको छ । आइतबार […]

एसिया कप श्रीलंकालाई, फाइनलमा पाकिस्तान स्तब्ध

एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । यूएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बन्न सफल भएको हो ।

एसिया कप श्रीलंकालाई, फाइनलमा पाकिस्तान स्तब्ध

एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । यूएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बन्न सफल भएको हो ।

श्रीलंकालाई आठ वर्षपछि एसिया कपको उपाधि

श्रीलंका छैटौं पटक एसिया कप च्याम्पियन बनेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।

एसिया कपको उपाधि श्रीलंकालाई, पाकिस्तान २३ रनले पराजित

काठमाडौं । श्रीलंकाले एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको […]

एसिया कप फाइनलः पाकिस्तानले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटको फाइनलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। पाकिस्तानले टस जितेसँगै श्रीलंका पहिले ब्याटिङ गर्न केहीबेरमा मैदानमा उत्रिँदै छ। दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका र २ पटकको च्याम्पियन पाकिस्तान दुबै उपाधि जित्ने लक्ष्यमा रहेका छन्। पाकिस्तानले १० वर्षपछि एसिया कपको उपाधि जित्ने अवसर […]

एसिया कप : उपाधिको लागि पाकिस्तान र श्रीलंका भिड्दै

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आज उपाधिको लागि पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान […]

एसिया कप क्रिकेट: श्रीलंकाको उपाधि जित्ने लक्ष्य

एसिया कपको दाबेदार मानिएको पाकिस्तानमाथि अप्रत्याशित जितसहित श्रीलंका आइतबार उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ।...

टसमा निर्भर एसिया कप च्याम्पियन

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आइतबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान भने सुपर […]