माछा मार्न जाँदा बाढीमा फसेका ९ जनालाई प्रहरीले गर्‍यो उद्दार [तस्वीरहरू]

नवलपरासी(पूर्व)को बिनयी त्रिवेणी गाँउपालिका-२ बिनयी खोलामा माछा मार्न जाँदा बाढीमा फसेका ९ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । माछा मार्न जाँदा खोलामा आएको बाढीमा फरिरहेका ९ जनालाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको हो ।    

सम्बन्धित सामग्री

माछा मार्न गएका बेला राप्ती नदीको बाढीमा फसेका दुई महिलाको उद्दार

माछा मार्न राप्ती नदीमा गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीया प्रदेशनी थारु र ४० वर्षीया मीना थारु बाढीमा फसेको खबर पाए लगत्तै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरी चौकी कचनापुरलाई तत्काल उद्दारमा खटिन भनेका थिए ।