जनकपुरधाम। चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा महोत्तरीमा ७ जना पक्राउ परेका छन्।
महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।