पद्मा पुल उद्घाटनमा शेख हसिनाले भनिन्, ‘यो इट र सिमेन्टको थुप्रो मात्रै होइन, बंगलादेशको गौरव हो’

काठमाडौँ– बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले त्यस मुलुकको सबैभन्दा लामो पुलको उद्घाटन गरेकी छिन् । बंगलादेश भएर बग्ने पद्मा नदीमाथि निर्मित ६ किलोमिटर लामो पुलको प्रधानमन्त्री हसिनाले उद्घाटन गरेकी हुन् । वर्षौँको ढिलासुस्ती, राजनीतिक संघर्ष, उच्च लागत खर्च र भ्रष्टाचारको आरोपबीच ८ वर्ष लगाएर यस पुलको निर्माण सम्पन्न भएको हो । यो पुलले विपन्न दक्षिणपश्चिम बंगलादेशलाई […]