काठमाडौं, २० मंसिर । चिनबाट उत्पत्ती भएको कोरोना भाइरसको तेस्रो भेरिएन्टको रुपमा दक्षिण अफ्रिकाबाट ओमीक्रोन भाइरस विश्वका ४० देशमा फैलिसकेको छ । नेपालमा पनि आज मात्र दुईजना विदेशी नागरिकहरुमा ओमिक्रोन भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । छिमेकी राष्ट्र भारतमा पनि अहिलेसम्म २१ जना संक्रमित फेला परिसकेका छन् । अझ नेपालीहरुको बढी […]